23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

कलैया बजारमा तिहारको चहलपहल (फोटो फिचर)

spot_img
spot_img

कलैया, १३ कात्तिक । नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै बाराको सदरमुकाम कलैया सहित जिल्लाका विभिन्न ठाउको बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।

कलैया बजारमा सर्वसाधारणको चाप उल्लेख्य छ । आज धनतेरस भ​एकोले झन बजारमा सर्वसाधारणहरु समान किन्न ब्यस्त छ्न ।

कलैयाको मुख्य चोक भरत चोक देखि भित्री बाटोमा लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरङ्गी टीका, कपडा र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।

तस्वीरहरु

 

 

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर