26.5 C
Kalaiya

Thursday, September 18, 2025
spot_img
26.5 C
Kalaiya
Thursday, September 18, 2025

मधेश प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट

spot_img
spot_img

बारा,०९ पुस । मधेश प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट हुने भएको छ ।

Advertisement

यातायात व्यवस्था कार्यालय वीरगन्जले सबै प्रकारका सवारीसाधन कर र नवीकरण दस्तुर जरिवानामा शतप्रतिशत छुट दिएको जनाएको छ ।

Advertisement

आज एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालयले मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम सवारी कर र नवीकरण दस्तुरको जरीवाना शतप्रतिशत छुट भएको जनाएको हो । 

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर