38.9 C
Kalaiya

Wednesday, June 25, 2025
38.9 C
Kalaiya
Wednesday, June 25, 2025

spot_img

जीतपुरसिमराका गणित शिक्षकहरुलाई ५ दिने क्षमता बिकास तालिम

५४ सामुदायिक विद्यालयका ७३ जना गणीत शिक्षकहरुको सहभागि

spot_img
spot_img
spot_img
Advertisement

बारा,१९ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत रहेका गणित बिषयका शिक्षकहरुलाई ५ दिने क्षमता बिकास तालिम आयोजना गरेको छ ।

Advertisement
Advertisement

सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज देखि सुरु भ​एको तालिममा नगर भित्रका ५४ वटा सामुदायिक विद्यालयका ७३ जना गणीत शिक्षकहरुको सहभागिता रहेको छ ।

Advertisement

तालिम उद्द्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राजन पौडेलले तालिमले विद्यार्थीको रुची अनुसार कसरी पढाउने,प्रविधीको प्रयोग र शैक्षिक सामाग्रीको प्रयोग बारे तालिमले सीप प्रदान गर्ने आफू अपेक्षा लिएको बताएका छन ।

परिक्षाफल सोचे जस्तो नआए पछि उपमहानगर भित्रका सामुदायिक विद्यालयमा गणित बिषय पढाउने शिक्षकहरुको क्षमता बिकाश तालिम संचालनमा ल्याइएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर