Friday, September 18, 2026

नेपाल प्रहरीमा ३३४ जनाका लागि नयाँ भर्ना खुल्यो

Advertisement
Advertisement

बारा, ०२ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा कुल ३३४ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गतको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्रकाशित गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) पदका लागि २११ जना तथा प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना गरी कुल ३३४ जनाका लागि दरखास्त माग गरिएको हो।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर