25.7 C
Kalaiya

Thursday, November 20, 2025
spot_img
25.7 C
Kalaiya
Thursday, November 20, 2025

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश

spot_img
spot_img

काठमाडौँ,२५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।

Advertisement

सूर्यदर्शन सहकारीको बचतकर्ताको रकम अपचलनको अभियोग लागेका लामिछानेलाई थुनछेक बहस सकिएपछि अदालतले आदेश दिएको हो ।

Advertisement

न्यायाधीश नीतिज राईको इजलासले उनलाई पुर्पक्षमा नपठाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर