31.7 C
Kalaiya

Tuesday, April 29, 2025
31.7 C
Kalaiya
Tuesday, April 29, 2025

spot_img

बारामा लागूऔषध अफिमसहित एक जना पक्राउ

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया,२१ माघ । बारा प्रहरीले लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बिशेष सूचनाको आधारमा आइतबार लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्सा र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ वैकुण्ठ बस्ने अन्दाजी ४५ वर्षीय भिमलाल मोक्तान रहेको प्रवक्ता सापकोटाले बताए ।

Advertisement

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चोक स्थित बिरगंज पथलैया सडक खण्डको पश्चिम तर्फको फुटपात सडकमा खैरो ब्याग भित्र लुकाइ छिपाइ हिडदै लगि रहेको उनको साथबाट लागूऔषध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Advertisement

उनको साथबाट लागूऔषध अफिम जस्तो देखिने अन्दाजी ३ किलो ४४ ग्रामको वस्तु बरामद गरिएको हो ।

लागूऔषध अफिमसहित मोक्तानलाई नियन्त्रणमा लिइ आवश्यक कनूनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर