Tuesday, June 16, 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बारा,२५ माघ ।आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ ।

आज (शुक्रबार) सुनको मूल्य तोलामा ४ सयले घटेर  १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मुल्य भने ५ रुपैयाँ बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर