Tuesday, June 23, 2026

पूजा महतो बनिन् महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी

बारा,२५ माघ ।  काठमाडौँमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी पूजा महतो घोषित भएकी छन् ।

आज सम्पन्न प्रतियोगितामा जितविहीन रहे पनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी हुन। पुजाले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्।

उनले स्कुटर जितेकी हुन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर