Tuesday, June 23, 2026

सुनको मुल्य ह्वात्तै घट्यो

बारा, ३० माघ । आज सुनको मुल्य ह्वात्तै घटेको छ।

सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर