28.5 C
Kalaiya

Sunday, July 6, 2025
28.5 C
Kalaiya
Sunday, July 6, 2025

spot_img

बारामा सुधार केन्द्रमा रहेका एक युवकको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

बारा,०२ फागुन। बारामा सुधार केन्द्रमा रहेका एक युवकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ बैंक रोडमा रहेको नव जन्म सुधार केन्द्रमा गए राती एक युवकको मृत्यु भएको हो ।

Advertisement
Advertisement

मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरमा बस्ने  ३२ वर्ष धिरेन्द्र महतो रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

हाल सम्म मृत्युको कारण नखुलेको र घटनाको अनुसन्धानका लागी ६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले बताएका छन् ।

मृतक महतोको शव हाल प्रादेशिक अस्पताल कलैयामा पोस्टमार्टमको लागि राखिएको प्रहरी उपरिक्षक तामाङले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर