22.7 C
Kalaiya

Tuesday, March 18, 2025
22.7 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

बाराका प्रहरी प्रवक्ता डीएसपी सापकोटाको सरुवा

spot_img
spot_img

बारा,०५ फागुन । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा सहित ४८ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । 

प्रहरी महानीरिक्षको आजको निर्णय अनुसार प्रहरी जनपद समूहतर्फका ४८ डिएसपीको सरुवा, काज व्यवस्थापन र पदस्थापन गरिएको हो । बारा का प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सापकोटाको नेपाल प्रहरी प्रदेश कार्यालय मानव श्रोत ब्यवस्थापन शाखा पोखरामा सरुवा भएको छ ।

अब जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरिक्षक बिजय राज पण्डित आउने भएका छन । पण्डित यस अघि ईलाका प्रहरी कार्यालय बुटवल,रुपन्देहिमा कार्यरत थिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर