30 C
Kalaiya

Wednesday, July 2, 2025
30 C
Kalaiya
Wednesday, July 2, 2025

spot_img

६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै बन्दको घोषणा

spot_img
spot_img
spot_img
Advertisement

राजविराज, १८ फागुन । राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।

Advertisement
Advertisement

राजविराज पीडित संघर्ष समितिले सहर बन्द गरेको हो । औषधि पसलबाहेक सबै पसल बन्द गराएको  संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बताए । आइतबार १ बजेसम्मका लागि बजार बन्द गराएको उनको भनाइ छ ।

Advertisement
Advertisement

संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखि बसोवास गर्दै आएका करिब ५२ सय परिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग सरकारसँग राखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर