34.5 C
Kalaiya

Friday, July 11, 2025
34.5 C
Kalaiya
Friday, July 11, 2025

spot_img

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ , १९ फागुन। पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।

Advertisement
Advertisement

अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ ।

Advertisement
Advertisement

पारसलाई यसअघि विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर