28.8 C
Kalaiya

Monday, June 16, 2025
28.8 C
Kalaiya
Monday, June 16, 2025

spot_img

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img
spot_img
Advertisement

बारा, २२ फागुन । आज सुनको मुल्य बढेको छ।

Advertisement
Advertisement

आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

बिहिबार चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर