28.8 C
Kalaiya

Monday, June 16, 2025
28.8 C
Kalaiya
Monday, June 16, 2025

spot_img

आज सामान्य घट्यो सुनको भाउ

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, फागुन २३ ।  नेपाली बजारमा शुक्रबार सुनको भाउ ५ सय रुपैयाँले घटेको छ।

Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

बिहिबार सुन तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर