28.9 C
Kalaiya

Tuesday, July 15, 2025
spot_img
28.9 C
Kalaiya
Tuesday, July 15, 2025

spot_img

लागू औषध गाँजा सहित एक जना प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०१ चैत । विशेष सूचनाको आधारमा प्रहरीले १३ किलो लागु औषध गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय बाराले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो।

Advertisement
Advertisement

बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ बजनी वीरगंज पथलैया सडक खण्ड स्थितमा अस्थाई प्रहरी पोष्ट, रामबन बाराबाट प्रहरी बरिष्ट हवल्दार दिलिपकुमार सिंहको कमाण्डमा खटिएको चेकिङ टोलिले उनलाई पक्राउ गरेको हो।

हेटौडाबाट वीरगंज तर्फ आउदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुबाहक माईक्रोलाई रोकी जाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार को साथमा रहेको २ वटा बोरामा २ पोका अवैध लागु औषध गाँजा फेला पारेको हो।

प्रहरीले लागु औषध गाँजा सहित मकवानपुर राक्सिराङ गा.पा.वडा न.१ बस्ने ५० वर्षीया सुशिला गोलेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर