25 C
Kalaiya

Sunday, December 14, 2025
spot_img
25 C
Kalaiya
Sunday, December 14, 2025

बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेच्ने पक्राउ

spot_img
spot_img

कलैया,०१ चैत । होली पर्वमा बाख्राको मासुमा खसीको अण्डकोष लगाई बेच्ने तीन पसलका सञ्चालकलाई प्रहरीले जितपुर सिमराको चोकबाट नियन्त्रणमा लिएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा गएको टोलिले सञ्चालकहरुलाई नियन्त्रणमा लिएको हो। अनुगमन गर्ने क्रममा ति मासु पसलका संचालकलाई नियन्त्रणमा लिईएको हो ।

Advertisement

सो अनुगमनको क्रममा मुस्कान मासु पसल,प्रवेज मासु पसल र शेख अयुब सिमरा मिट हाउसमा बाख्राको मासुमा खसीको अण्डकोष लगाएर बेच्ने क्रममा नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।

Advertisement

होलीको अवसरमा धेरै मासु पसलेहरुले ठगी गर्न सक्छन् सचेत भई मासु किन्न उनले आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर