22.4 C
Kalaiya

Friday, October 24, 2025
spot_img
22.4 C
Kalaiya
Friday, October 24, 2025

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार विद्यार्थी सहभागी

spot_img
spot_img

यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।

Advertisement

यस बर्षको परिक्षामा पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन । एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।

Advertisement

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ ।

Advertisement

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!