31.7 C
Kalaiya

Tuesday, April 29, 2025
31.7 C
Kalaiya
Tuesday, April 29, 2025

spot_img

गरिमा विकास बैंक कलैया शाखाद्वारा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया,०९ चैत्र : गरिमा विकास बैंक कलैया शाखाको आयोजनामा शुक्रबार मनोकामना कलेजका विद्यार्थीहरुलाइ वित्तीय साक्षरता सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर –१८ मा रहेको मनकामना कलेजको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

“अनुकरण गर्नुअघि सोच्नू,बुद्धिमानीपूर्वक खर्च गर्दा उज्ज्वल भोलि ” नाराका साथ उक्त कार्यक्रम भएको हो।

Advertisement

सो कार्यक्रममा बैक के हो,बैकको इतिहास,बैकको प्रकार,चेकको भुक्तानी र किसिम,लोन र लोनको किसिम,खाता र खाताको किसिम,बैकको कालोसूचि,वचतले फाइदा,मोबाइल बैकिङ्ग प्रयोग तथा सुरक्षा लगायतको बारेमा जानकारी गराएको शाखा प्रमुख नन्दकिशोर यादवले जानकारी दिएका छन्।

Advertisement

उक्त कार्यक्रममा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का एक सय जना विधार्थीहरुको सहभागिता रहेको कर्जा शाखाका सुरेन्द्र कुशवाहाले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर