Sunday, August 9, 2026

बारामा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण कार्य स्थगित

बारा, १२ चैत। बारामा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण कार्य स्थगित भएको छ।

वैशाख २ गते सम्म कार्ड वितरण कार्य स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन।

राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता गर्ने सेवाग्राहीको अत्याधिक भिडभाड भएकोले परिचयपत्रको कार्ड वितरण कार्य तत्कालको लागी स्थगित गरिएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर