कलैया, १४ चैत । सुनको मूल्य आज बढेको छ ।
आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।