32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

गढीमाई पञ्च वर्षीय मेलाको आय-व्यय चैत २३ गते सार्वजनिक हुने

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया,१५ चैत। विश्व प्रसिद्ध गढीमाई पञ्च वर्षीय मेला २०८१ को आय-व्यय चैत २३ गते शनिबार सार्वजनिक हुने भएको छ।

मेला समिति संयोजक एवम् मेयर उपेन्द्रप्रसाद यादवका अनुसार गढीमाईको प्राङ्गणमा शनिबार बिहान ११ बजे सार्वजनिक हुने छ । पाँच वर्षमा लाग्‍ने गढीमाई मेला यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको थियो ।

महागढीमाई नगरपालिकाको बरियारपुरमा लागेको उक्त मेला मंसिर ३० सम्म सञ्चालन भएकोमा विशेष पुजा मंसिर २३ देखि २५ गतेसम्म भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर