27.7 C
Kalaiya

Tuesday, July 1, 2025
27.7 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

बिमानस्थल छेउमा लगाइयो आगो,प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, १५ चैत । त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भए पछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन् ।

Advertisement
Advertisement

तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो ।

Advertisement
Advertisement

जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर