22.9 C
Kalaiya

Sunday, December 7, 2025
spot_img
22.9 C
Kalaiya
Sunday, December 7, 2025

गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण

spot_img
spot_img

बारा, १६ चैत । गृहमन्त्री रमेश लेखकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका छन।

Advertisement

निरीक्षणको क्रममा गृहमन्त्री लेखकले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे जानकारी गराएका थिए।

Advertisement

राजावादीहरूले शुक्रबार तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर