Saturday, July 25, 2026

वीरगञ्जमा एक महिलाको शव फेला

कलैया, १६ चैत। वीरगञ्जमा एक महिलाको शव फेला परेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय, नगवा अगाडि एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर