14.7 C
Kalaiya

Monday, December 8, 2025
spot_img
14.7 C
Kalaiya
Monday, December 8, 2025

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई एक लाख सहयोग

spot_img
spot_img

बारा, १७ चैत । काठमाडौंको तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग गरिएको छ ।

Advertisement

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरेका हुन ।

Advertisement

आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उनले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग समेत गरेका हुन ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर