26.9 C
Kalaiya

Tuesday, April 22, 2025
26.9 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

सुनको मूल्य बढ्यो

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

बारा, १८ चैत । आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर