Thursday, June 4, 2026

नेपालले भुटानलाई दियो ३ सय ५९ रनको लक्ष्य

spot_img

कलैया, १७ असार। एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई ३ सय ५९ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रन जोडेको हो । यस अघिनै नेपालले प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

आजको खेलमा नेपालका रौनक श्रीवस्तवले शतक पूरा गरेका छन् । रौनकले ९५ बलमा शतक पूरा गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर