28.6 C
Kalaiya

Monday, July 7, 2025
28.6 C
Kalaiya
Monday, July 7, 2025

spot_img

डिजेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १८ चैत ।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मुल्य घटाएको छ भने पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

Advertisement
Advertisement

नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। त्यस्तै हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले मूल्य घटाइएको छ।

Advertisement
Advertisement

पोखरा र भैरहवामा भने ब्रेक इभेन प्वाइन्टअनुसार मूल्य कायम गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर