16.9 C
Kalaiya

Friday, November 14, 2025
spot_img
16.9 C
Kalaiya
Friday, November 14, 2025

सांसद दिपक बोहराको निधन

spot_img
spot_img

काठमाडौं, १९ चैत । प्रतिनिधि सभाका सांसद दीपक बोहराको निधन भएको छ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बोहराको आज काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सांसद बोहरा बिगत दुई वर्षदेखि बिरामी रहेका थिए। उनी राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्रीसमेत हुन् ।

Advertisement

२०७९ को आम निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएर बिजेता बनेका हुन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर