27.7 C
Kalaiya

Tuesday, July 1, 2025
27.7 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको अन्तिम दाहसंस्कार गरियो

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १९ चैत । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।

Advertisement
Advertisement

त्रिवि शिक्षण अस्पतालमा उनको शवको आजै पोस्टमार्टम गरिएको थियो । त्यस पछि सविनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।

Advertisement
Advertisement

पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको पुष्टि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर