32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

आज चैती छठ, अस्ताउँदो सूर्यलाई अर्घ दिइने

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया,२१ चैत । आज चैती छठ पर्वको तेस्रो तथा मुख्य दिन व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । हिजो बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ ।

आज साँझ नै व्रतालुुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिइने छ । चैत्र शुल्कपक्ष चतुर्थी तिथि मङ्गलवारदेखि सुरु भएको छठ भोलि शुक्रबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवतरुपमा समापन गरिन्छ।

कात्तिक र चैत गरी एक वर्षको दुईपटक छठ पर्व मनाउने परम्परा छ । कात्तिकमा मनाइने छठ पर्वमा  हिन्दुधर्मालम्बीले प्रार्थना वा आराधानको निम्ति गर्छन् भने चैते छठमा कार्तिक महिना गरिएको आराधना पूरा भएपछि गरिने जनविश्वास रहदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर