15.8 C
Kalaiya

Sunday, December 14, 2025
spot_img
15.8 C
Kalaiya
Sunday, December 14, 2025

गहवामाईको डोली यात्रा सम्पन्न

spot_img
spot_img

कलैया , २३ चैत । वीरगञ्ज स्थित गहवामाईको निशानसहितको डोली यात्रा सम्पन्न भएको छ ।

Advertisement

वीरगञ्ज महानगर र आसपासका दर्शनार्थीको उपस्थितिमा धार्मिक परम्पराअनुसार मन्दिरभित्रबाट डोली यात्रा सुरुवात भएको थियो । मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको सम्पूर्ण धार्मिक परम्पराअनुसारको अनुष्ठान पूरा गरेपछि डोली यात्रा निकालिएको जानकारी दिएका छन 

Advertisement

डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगञ्जको रोड नं २ हुँदै विर्तामाई मन्दिर,अलखिया मठ,महावीर मन्दिर,घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा आएर समापन भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर