Saturday, September 26, 2026

बारामा अटोबाट ३२ किलो लागूऔषध गाँजा बरामद, एक जना पक्राउ

Advertisement
Advertisement

कलैया, २७ चैत। बारामा प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौडाउपमहानगर-१४ बस्ने वर्ष ४२ को सोम वहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ।

जीतपुर सिमरा उपमहानगर-१ पथलैया चोक स्थित हेटौंडाबाट परवानीपुर तर्फ आउदै गरेको ना १ ह ८९६१ नम्बरको अटोलाई चेक जाँच गर्दा अटो भित्र लुकाई छिपाई लगी रहेको लागू औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उक्त अटो बाट ३२ किलो लागू औषध गाँजा बरामद गरेको हो। प्रहरीले अटो सहित मोक्तानलाई नियन्त्रणमा लिएर नुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर