Saturday, June 20, 2026

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कलैया, २७ चैत। आज फेरि सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर