26.9 C
Kalaiya

Tuesday, April 22, 2025
26.9 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. मिश्र निर्वाचित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया, २९ चैत । नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बार अध्यक्षमा विजयी भएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष मिश्रले जितसँगै जिम्मेवारी थपिएको र जिम्मेवारीसँगै गम्भीर बनेर अघि बढ्ने जानकारी दिएका छन ।

अध्यक्षतर्फ निर्वाचित
केन्द्रीय: डा. विजय प्रसाद मिश्र, ५०५२ मत

उपाध्यक्ष तर्फ (प्रदेशगत) निर्वाचित
कोशी प्रदेश: पदम प्रसाद लिम्बू, ५२०० मत,
मधेस प्रदेश: अजय शंकर झा, ५२५२ मत,
बागमती प्रदेश: तेजबहादुर रावल, ५००६ मत,
गण्डकी प्रदेश: भुपेन्द्र खनाल, ५०५६ मत,
लुम्बिनी प्रदेश: कृष्णप्रसाद पोख्रेल, ५१६७ मत,
कर्णाली प्रदेश: विवश कुमार बस्नेत, ५०४४ मत,
सुदुरपश्चिम प्रदेश: सिद्धराज ओझा, ५१५१ मत,
महिला उपाध्यक्ष: सरस्वती श्रेष्ठ, ४६२० मत।

महासचिवतर्फ निर्वाचित
केदार प्रसाद कोइराला, ४८७४ मत

कोशाध्यक्षतर्फ निर्वाचित
जगत बहादुर कार्की, ५०८७ मत

सदस्यतर्फ (खुला) निर्वाचित
खुला: किरण न्यौपाने, ४१७८ मत,
खुला: शारदा गुरुङ, ५१७६ मत,
खुला: दमनबहादुर चन्द, ५००६ मत,
खुला: मुकुन्द अधिकारी, ५०४५ मत,
खुला: बाबुराम अर्याल, ४८७५ मत,
खुला: माधव मैनाली, ४०८० मत,
महिला खुला: रञ्जिता कार्की, ४६३७ मत ।

सदस्यतर्फ (कोटा) निर्वाचित
दलित: चिरञ्जीवी तिल्क्यानी, ४७३७ मत,
मधेसी/मुस्लिम: सूर्यकुमार यादव, ४७१८ मत,
मधेसी/मुस्लिम: रिंकुकुमारी यादव, ५२३० मण,
आदिवासी जनजाति: राजकुमार श्रेष्ठ, ५०७२ मत,
आदिवासी जनजाति: मंगलसुन्दर शिल्पकार, ४९४३ मत,
महिला: इन्दिरा आचार्य, ५२५१ मत,
केन्द्रीय सदस्य: किरण पौडेल, ५१४८ मत

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर