Thursday, June 25, 2026

दुर्गा प्रसाईंद्वारा भारतमा प्रहरीसमक्ष आत्मसमर्पण

कलैया, २८ चैत । गत चैत १५ गते राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन । उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेको स्रोतले जानकारी दिएको छ।

राजावादीको प्रदर्शनपछि प्रसाईँ फरार भएका थिए । उनले बुधबार फेसबुक मार्फत एउटा भिडियो सार्वजनिक गर्दै कानुन व्यवसायी र मानव अधिकारकर्मीलाई साथमा राखे आफूले २४ घण्टाभित्र गिरफ्तारी दिने बताएका थिए ।

त्यसअघि पनि उनले आफू काठमाडौँमै रहेको भन्दै एक मन्दिर अगाडि बसेर भिडियो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर