29.3 C
Kalaiya

Friday, July 4, 2025
29.3 C
Kalaiya
Friday, July 4, 2025

spot_img

नयाँ वर्षको पहिलो दिन, मन्दिरहरुमा दर्शनार्थीको भिड

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०१ वैशाख । नयाँ वर्ष २०८२ को पहिलो दिन आज बारा जिल्लाको विभिन्न मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ ।

Advertisement
Advertisement

बाराको महगढिमाई नगरपालिकाको बरियारपुरमा अवस्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर त्यस्तै चुरियामाई मन्दिर लगायत विभिन्न धार्मिकस्थलहरुमा बिहानै देखि दर्शनार्थीहरुको घुइचो लागेको छ।

Advertisement
Advertisement

एक अर्कामा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइन्छ ।

तस्वीर : सुमित यादव

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर