28.7 C
Kalaiya

Sunday, October 26, 2025
spot_img
28.7 C
Kalaiya
Sunday, October 26, 2025

सिरहामा चट्याङ लागेर कृषकको मृत्यु

spot_img
spot_img

सिरहा ५ बैशाख । सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु भएको छ।

Advertisement

जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो।

Advertisement

गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर  उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खेतमा काम गर्ने क्रममा अचानक परेको चट्याङले लागेर घटनास्थलमै उनको ज्यान गएको बताइएको छ।

Advertisement

मृतक कल्याणपुर नगरपालिका–८ वडा कार्यालयमा कार्यरत थिए। घटनापछि स्थानीय प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!