35.5 C
Kalaiya

Monday, September 8, 2025
spot_img
35.5 C
Kalaiya
Monday, September 8, 2025

राप्रपा अध्यक्ष लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरवारबाट पक्राउ

spot_img
spot_img

काठमाडौं, ७ बैशाख । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् ।

Advertisement

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको बेला उनीहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लिङदेनसहित बुद्दिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन् । उनीहरूलाइ सिंहदरवारवाट गिरफ्तार गरी प्रहरी कार्यालयतर्फ लगिएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर