Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
प्रादेशिक अस्पताल कलैयाको फार्मेसीमा औषधि अभाव
00:33
Video thumbnail
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
00:30
Video thumbnail
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
00:37
Video thumbnail
नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि | NEPAL CRICKET |
00:23
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
प्रतिक्रिया लेख्नुहोस्
29.5 C
Kalaiya
Tuesday, July 15, 2025

spot_img

शिक्षकहरूको आन्दोलन आज पनि जारी

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ८ वैशाख। शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन आज सोमबार पनि जारी रहेको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन ।

Advertisement
Advertisement

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बारा जिल्लासहित देशभरका शिक्षक र विद्यालयका कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन। कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरू हुने परिक्षामा आफुहरु सहभागी नहुने समेत शिक्षकहरुले बताएका छन । राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको शिक्षकहरुले बताए।

Advertisement
Advertisement

प्रधानमन्त्री, शिक्षामन्त्री, सभामुखसँग समेत छलफल गरेपनि शिक्षकहरूले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर