25.9 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
25.9 C
Kalaiya
Tuesday, September 9, 2025

संसदमा आज प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने

spot_img
spot_img

काठमाडौं, १२ बैशाख । संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

Advertisement

सभामुख देवराज घिमिरेले हिजो बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ आज प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भनेका हुन् ।

Advertisement

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएकाे हाे ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर