38.6 C
Kalaiya

Tuesday, June 24, 2025
38.6 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

नीति तथा कार्यक्रम १९ वैशाखमा आउने प्रतिनिधि सभा बैठकमा सभामुखले गराए जानकारी

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १६ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ ।

Advertisement
Advertisement

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराएका हुन् । सभामुख घिमिरेले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने जानकारी गराएका हुन् ।

Advertisement

राष्ट्रपति पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर