35.9 C
Kalaiya

Sunday, June 1, 2025
35.9 C
Kalaiya
Sunday, June 1, 2025

spot_img

लागूओषध सहित दुई जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

सिरहा, २५ बैशाख । सिरहामा प्रहरीले  भारी मात्रामा  लागूऔषध सहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ  पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव  रहेका छन् ।

Advertisement
Advertisement

 जिल्लाको  लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार प्रहरीले उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध फेला परेको  प्रहरीले जनाएको  छ।

Advertisement

पक्राउ  परेका दुबै  जना र उनीहरूले  प्रयोग गरेको म.प्र.०१–००४ प ५९८५ र स ३ प १७२मोटरसाइकल -२ थान र दुई थान मोबाइल पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी  कार्यालय  सिरहाका प्रहरी प्रवक्ता तथा  डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी  दिए।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर