30.5 C
Kalaiya

Sunday, June 1, 2025
30.5 C
Kalaiya
Sunday, June 1, 2025

spot_img

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, ४ जेठ । बिबादस्पद ब्यावसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन्। काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

Advertisement
Advertisement

चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

Advertisement

सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर