28.3 C
Kalaiya

Saturday, September 13, 2025
spot_img
28.3 C
Kalaiya
Saturday, September 13, 2025

असई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

spot_img
spot_img

कैलाली, ११ जेठ । ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा पक्राउ परेका हुन् ।

Advertisement

धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २–३ दिन देखि पटक पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापालाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर