30.4 C
Kalaiya

Saturday, September 13, 2025
spot_img
30.4 C
Kalaiya
Saturday, September 13, 2025

कांग्रेसले भन्यो ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन’

spot_img
spot_img

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको नेपाली कांग्रेसले दाबि गरेको छ । आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो ।

Advertisement

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सम्पुर्ण जानकारी गराएको र त्यसमा आफ्नो कुनै पनि कमीकमजोरी र गल्ती नरहेको कुरा राख्नुभएको कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर