35.3 C
Kalaiya

Friday, May 30, 2025
35.3 C
Kalaiya
Friday, May 30, 2025

spot_img

सुनचाँदी मुल्य घट्यो , कतिमा हुदैछ कारोबार ?

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, १५ जेठ । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement

गत बुधबार सुन तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साथै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर