28.5 C
Kalaiya

Monday, September 8, 2025
spot_img
28.5 C
Kalaiya
Monday, September 8, 2025

बाराको अमलेखगञ्ज देखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण अगाडि बढाइने

spot_img
spot_img

कलैया, १५ जेठ । सरकारले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण अगाडि बढाउने भएको छ ।

Advertisement

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । सिलगुढी–चारआली अन्तर देशीय पेट्रोलियम पाइपलाइन तथा भण्डारणको काम समेत सुरु गरिने उनले बताए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर