33.4 C
Kalaiya

Saturday, September 13, 2025
spot_img
33.4 C
Kalaiya
Saturday, September 13, 2025

ज्येष्ठ नागरिक भत्ताको उमेर ७० पुग्यो

spot_img
spot_img

कलैया, १५ जेठ। सरकराले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ ।

Advertisement

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।

Advertisement

तर हाल यस्तो भत्ता पाइरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका लागि भने उमेर यथावत् राखिएको अर्थमन्त्रीले जानकारी दिए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर